देशैभर ‘पर्यटन गाउँ’

काठमाडौँ, असोज ५ गते ।  देशभरका सम्भावित पर्यटकीय क्षेत्रलाई समेट्ने गरी सरकारले पर्यटन गाउँको विकास गर्ने योजना अगाडि सारेको छ । पर्यटनको लाभ स्थानीय तहसम्म पु¥याउने उद्देश्यसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गाउँ छनोट, विकास तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७७ समेत जारी गरेको छ । यही कार्यविधिका आधारमा मापदण्ड पूरा भएका क्षेत्रलाई पर्यटन गाउँका रूपमा … Continue reading देशैभर ‘पर्यटन गाउँ’